खुट्टे
वि. [खुट्टो+ए]
- गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले।
- खुट्टा भएको (खाट, पिर्का आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खुट्टो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)