खुट्ने टाँका

ना.

  1. सामान्य सिलाइपछि बलियो बनाउनका लागि गरिने सिलाइ वा टाँका; लुगा सिउने एक किसिमको टाँका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)