खुट्ला

ना. [था.]

  1. थारूजातिका अविवाहित युवतीले नाकमा लगाउने एक प्रकारको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)