खुड्किलोना. [खुट्टा+किलो]भर्याङको तह; लिस्नाको खण्ड; सिँढी; खुट्किलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खुट्ला खुड्को