खुतखुती

क्रि.वि. [अ. मू. खुत्+अ (द्वि.)]

  1. केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती।
  2. फुतफुती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)