खुतुतुतु

क्रि.वि. [अ. मू. खुत् (सात)]

  1. खित्का छाडेर हाँस्ने गरी; खितितिति।
  2. बाक्लो तरल पदार्थ खत्त्याउँदा आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)