खुदो

ना. [सं. इक्षुद्रव]

  1. बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)