खुदो हुनु

टु.

  1. आफूले भने जस्तै परिणाम निस्कनु; भनेजस्तो वा राम्रो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)