खुद्रा
ना. [फा. खुर्दा, प्रा. खुद्द, सं. क्षुद्र]
- सानोतिनो वस्तु; फुटकर मालसामान; खुजुरा।
- बिक्रीका निमित्त राखिएका धेरै प्रकारका वस्तु; थोरैथोरै वस्तु। विप. थोक। वि. ४. खण्ड वा टुक्राका रूपमा रहेको; फुटकर; चानचुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)