खुफिया
वि. [फा.]
- लुकेर बसी अपराध, अवाञ्छनीय तत्त्व आदि कुराको पत्ता लगाउने; गुप्त रूपले काम गर्ने; गुप्तचर; भेदिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)