खुफिया पुलिस

ना.

  1. गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग।
  2. त्यस विभागको कर्मचारी; गुप्ती पुलिस; गुप्तचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)