खुम्चा
ना. [खुम्च+आ]
- छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी।
- कुखुरा, परेवा आदि हाल्न बनाइएको चोयाको भाँडो।
- एक प्रकारको खोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खुम्च+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)