खुम्चिनु
अ.क्रि. [सं. कुञ्च+नु]
- मुजा पारेर एकातिर सोहोरिनु; साँघुरिनु।
- चाउरिनु; चाउरी पर्नु।
- लज्जित हुनु; सङ्कुचित हुनु।
- चल्न-चटपटाउन नपाउनु।
- मन फुकाएर कुनै कामकुरा गर्न नपाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)