खुरुङ्गो

वि.

  1. धेरै खिइसकेको, पातलो र सानो (डाडु, पन्यु, हँसिया इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)