खुर्ची
ना. [फा. खुर्जी]
- हात्ती, घोडा, गोरु आदिलाई बोकाइने भारी हाल्ने ठुलो थैलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)