खुर्पा

ना. [सं. क्षुरप्र]

  1. दाउरा, स्याउला, डालेघाँस आदि काट्ने हँसियाभन्दा केही ठुलो र बलियो हतियार।
  2. जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)