खुर्पानी

ना. [फा. खूबानी]

  1. आरुका जस्ता पात र फूल हुने आरुकै जातको एक बोट वा केही पहेँलो, चिल्लो फल लाग्ने त्यसको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)