खुर्पेटो

वि. [खुर्पा+एटो]

  1. जिउमा भिरेर खुर्पा हाल्ने काठको दाप; खुर्पेठ्याक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)