खुर्पेठ्याक

ना.

  1. खुर्पाले जङ्गल फाँडेर आबाद गरेको जग्गाजमिन।
  2. खुर्पाको दाप; खुर्पेटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)