खुर्रा
ना. [खुर्र+आ]
- गुलेलीको जोत अड्याउने डोरीपट्टिको टुप्पाको खाल्टो; धनुमा डोरी अड्याउन परेन्जाका वल्लापल्ला छेउमा बनाइने खाल्टो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खुर्र+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)