खुर्रे/खुर्रो

वि. [सं. कृश]

  1. पातलो र सानो; खिइसकेको (ताप्के, कचौरा, डाडु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)