खुला
वि. [खुल्+आ]
- बन्द नभएको; उघारो; उदाङ्ग।
- नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि)।
- बाधाव्यवधान वा रोकटोक केही नभएको।
- खुलमखुला; खुलस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खुल्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)