खुला अदालत
ना.
- कचहरी वा इजलास बसेका बेलाको सबैले हेर्नसुन्न पाउने अदालतको सभा।
- इजलास वा मुद्दाको बहस चलिरहेको अदालत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)