खुला मञ्च

ना.

  1. सार्वजनिक सभा, समारोह आदि हुँदा जनसाधारण भेला हुने वा सबैले हेर्न, सुन्न सक्ने खुला ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)