खुलुल्ल

क्रि.वि. [अ. मू. खुल्+उल्ल]

  1. अलि चड्का छाँटले (पानी बग्ने किसिम); सलल्ल; सुलुल्ल। (उदा.- खेतको पानी निकास पाउनासाथ खुलुल्ल बग्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)