खुलेआमक्रि.वि. [खुला+आम]सबैको सामु; विनाढाकछोप; खुल्लमखुल्ला।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खुलुल्ल खुल्किनु