खुल्किनु

[सं. क्षुरक+इ+नु]

  1. शरीरका रौँ वा भुत्ला निक्लनु; खुइलिनु।
  2. लिङ्गको छाला उत्रनु वा सोहोरिनु।
  3. मात्तिनु; निफुल्किनु; छेक्राउनु।
  4. सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)