खुसामदी

वि.

  1. खुसामद गर्ने; मिथ्या प्रशंसा वा चाकडीद्वारा स्वार्थसिद्धि गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)