खुसी

ना. [फा. खुशी]

  1. मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता।
  2. मनको भाव; इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)