खेचरी मुद्रा

ना.

  1. जिब्रो तालुमा लगी दृष्टि भ्रूमध्यमा केन्द्रित गर्ने एक मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)