खेद्नु
स.क्रि. [सं. खेद+नु]
- धम्काएर वा तर्साएर कहीँबाट बलपूर्वक भगाउनु वा हटाउनु; लखेट्नु; लघार्नु; धपाउनु।
- दपेट्नु; सताउनु।
- टोकस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. खेद+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)