खेपुवा
वि. [खेप्+उवा]
- पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने।
- खेप्ने स्वभावको; ओसार्ने।
- खेप गरेर जीविका चलाउने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खेप्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)