खेप

ना. [प्रा. खेप्प< सं. क्षेप]

  1. एक पटकमा खेपेर वा बोकेर लगिने मालसामान।
  2. त्यस्तो मालसामान ओसारपसार गर्दाको पटक।
  3. व्यापार आदिको यात्रा।
  4. पटक; पल्ट; बाजि; चोटि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)