खेप्नु
स.क्रि. [सं. क्षेप+नु]
- कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु।
- निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षेप+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)