खेरि
क्रि.वि. [खेर+इ]
- समयमा; बेलामा; बखतमा। (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [खेर+इ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)