खेलखाल

ना.

  1. षड्यन्त्र; जालझेल; छलकपट।
  2. तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा।
  3. चुक्लीचाक्ली; करनी; छेडपेच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)