खेलबहाड/बाड

ना.

  1. सामान्य खेल वा क्रीडाका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा।
  2. दिल बहलाउने काम; मनोविनोद।
  3. बेवास्ता; हेलचेक्र्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)