खेला
ना. [सं.]
- क्रीडा; खेल।
- रङ्गमञ्चमा प्रदर्शित गरिने कुनै खेल (नाच, नाटक, चलचित्र इ.)।
- जादु; टुना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)