खेलाँची
ना. [खेल+आँची]
- कुनै काम-कुरो गम्भीरतासाथ नलिने चाल; ख्यालख्याल; ख्यालठट्टा।
- हेलचेक्र्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खेल+आँची]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)