खेलाउनु

प्रे.क्रि.

  1. नाटक आदिमा अभिनय गराउनु; नचाउनु; नाच्न लाउनु।
  2. खेल्न लाउनु।
  3. कसैलाई त्रस्त वा दुःखी पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)