खेलाडी

वि. [खेल्+आडी]

  1. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी भएको।
  2. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु।
  3. खेलकुदमा सक्रिय तथा निपुण व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)