खेलौना

ना. [खेल्+औना]

  1. केटाकेटीले खेल्ने पुतली आदि सामान।
  2. खेलबाडको सामग्री।
  3. अर्काको इसारामा नाच्ने मानिस; कठपुतली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)