खेवरा

ना.

  1. कुनै कामकुराको थालनी; प्रारम्भ; सुरु। (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)। विप. मैझारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)