खेवा

ना. [√ खियाउ]

  1. नाउ वा डुङ्गाबाट नदी पार गर्दा लिइने महसुल; नाउबाट नदी तारेको ज्याला।
  2. नदी तर्ने वा तार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)