खेवा

ना. [प्रा. खेप]

  1. व्यापार आदिका मालसामान एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काम; खेप; ओसारपसार।
  2. उक्त खेपको सामग्रीका रूपमा प्रयोग गरिने मालसामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)