खेस

ना. [फा. खेश]

  1. ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)