खेसरी/खेसारी

ना.

  1. हिउँदमा तराईतिर भुईँलहरामा फल्ने दाल जातिको एक थरी अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)