खैँचनु

स.क्रि. [√ खिच्नु]

  1. कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु।
  2. कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
  3. खर्च कम गर्नु; किफायत गर्नु।
  4. शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु; ऐँचमा ल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)