खै

निपा. [√ खोइ]

  1. विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय। (उदा.- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)