खैरा

ना. [सं. खदिर+आ]

  1. खयरको ठेक्का लिने व्यक्ति।
  2. खयरसम्बन्धी; खयरको (जङ्गल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)